अर्जुन पोखरेलले ल्याए अहिले सम्म कै फरक गीत, अन्जु पन्तले दिइन् साथ

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौँ, चलचित्र ‘रुमालै छ चिनो’को पहिलो गीत सार्वजनिक भएको छ । चर्चित संगीतकार अर्जुन पोखरेलले शब्द र संगीत दिएका उक्त गीतलाई स्वयम् अर्जुन पोखरेलले र अन्जु पन्तले आवाज दिएका छन् ।’ए माया’ बोलको डान्सिङ्ग फ्लेभरको गीतमा फिल्मका कलाकार सुशान्त कार्की र अफ्सना थापाले अभिनय गरेका छन् । रिलिज भएको गीतमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
ज्योती फिल्म्सको प्रस्तुतीमा बनेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित लगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।
हेर्नुहोस पुरा गित :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

88 ÷ 11 =