‘ठग्स आफ हिन्दुस्तान’को नयाँ गीतमा हेर्नुहोस कट्रिनाको अदा (भिडियो सहित)

  • 449
  •  
  •  
  •  
  •  
    449
    Shares

एजेन्सी, ‘सुरैया’ पछि ‘ठग्स आफ हिन्दुस्तान’को नयाँ गीत रिलिज भएको छ । ‘मन्जूर-ए-खुदा’ बोलको गीत युट्युबमा रिलिज भएको हो । गीतमा कट्रिनाको बबाल डान्स देख्न सकिन्छ । एक मिनेट १२ सेकेण्डको भिडियो गीत सार्वजनिक भएको हो । उक्त गीतमा श्रेया घोशल, सुनिधि चौहान र सुख्विंदर सिंह लगायतको आवाज रहेको छ । दिवालीको अवसरमा रिलिज हुन लागेको फिल्म घोषणा भए देखि नै दर्शकमाझ प्रतिक्षित बनेको थियो । ट्रेलर रिलिज भएसंगै अहिले फिल्म प्रति झन् दर्शकको उत्सुकता बढ्दै गएको छ । फिल्ममा कट्रिनासंगै आमिर खान र अमिताभ बच्चनको लिड रोल रहेको छ ।
हेर्नुहोस गीत :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 3 = 9