कतार विश्वकपमा नेपाल प्रहरीले सुरक्षा दिने ! कतारले माग्यो सहयोग

  • 852
  •  
  •  
  •  
  •  
    852
    Shares

काठमाडौंः कतारले चार वर्षपछि हुने विश्वकप फुटबलका लागि नेपालसँग सुरक्षा साथ मागेको छ । कतार प्रहरीले विश्वकपको सुरक्षाका लागि नेपाल प्रहरीको साथ मागेको छ।

कतार सरकारका पब्लिक सेक्युरिटी निर्देशक साद विन जससिम खुलाइफिले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग विश्वकप फुटवलमा सुरक्षाका लागि नेपाल प्रहरीको साथ माग गरेका हुन् ।

विश्वकप सुरक्षाका लागि प्रहरी त्यहाँ पठाउनुको साथै नेपालका सुरक्षाविज्ञहरुलाई पनि कतार सरकारले विश्वकपका लागि बोलाउने तयारी रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

76 − = 67