भारतबाट आयो यस्तो धम्की, अब भारतबाट सिधै अमेरिका उडान भर्ने

  • 238
  •  
  •  
  •  
  •  
    238
    Shares

एजेन्सी,१८ कात्तिक । भारतका एक जना युवकले अमेरिका मियामी र भारतबाट सिधै उडान भर्ने धम्की दिएका छन् । कक्ष १२ मा अध्यनरत २८ वर्षिय एक युवकले मियामी विमान स्थलका अधिकारीलाई बमले विमान स्थल धोस्त पार्ने धम्की दिएका हुन् ।

यस्तो विषयमा जानकारी पाएका उत्तरप्रदेशका प्रहरी प्रमुख महानिर्देशक ओपी सिंहको टोलीले ती युवकलाई प्रक्रउ गरेको सञ्चार माधयमले जनाएको छ ।  प्र्रहरीका अनुसार युवकले फर्जी इमेल र फेसबुक बनाएर यस्तो गर्दै आएको कारण अभियुक्तको कम्युटर र फोनसमेत जफत गरिएको प्रहरीले बताएको छ ।

प्रहरीको सूचना अनुसार मियामी विमानस्थलका अधिकारीहरुलाई पटक पटक फोन मार्फत ४७ ग्रेनेडबाट आक्रमण गर्ने धम्की दिइरहेका पत्ता लागेको थियो । आरोपी युवकले आफु बुलेटप्रुफ ज्याकेट लगाउने र मियामा विमानस्थलमा पुगेर धम्की दिने बताइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

81 ÷ = 9