बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हाले ऋतिक रोशनसँग विवाह गर्न चाहेको खुलासा गरिन्

  • 160
  •  
  •  
  •  
  •  
    160
    Shares

काठमाडौ । बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले आफू विवाहका लागि ऋतिकसँग राजी भएको बताएकी छिन् । उनले एक अन्तर्वाताको क्रममा फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्नुपर्यो भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशन मनपर्ने बताएकी छिन ।

त्यसैगरी उनले “म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ” त्यस्तो पुरुषसगँ विहे गर्ने समेत बताएकी छिन् ।

बलिउडका सबै नायिकाहरुको विबाह हुने मिति फिक्स हुने क्रम जारी रहदाँ तथा धेरैको भइसकेको अवस्थामा उनको भने विवाह भएको छैन । त्यसैले अहिले उनको विवाहको कुराले मिडियामा चर्चा परिचर्चा गरिरहेको छ । त्यसैगरी प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने मिती फिक्स भएसगै उनी पनि जीवनसाथीको खोजीमा छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ = 11