‘बरु विदेश जान्छु तर भ्वाइस अफ नेपालमा जादिन’ (भिडियो)

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

नेपाल आइडलको टप ९ बाट बाहिरिएका सुबिन सिंहले चर्चित गायन रियालिटी शोबाट बाहिरिनुलाई आफ्नो भाग्य भनेका छन्।

‘जजहरु अहिलेसम्म मेरो पक्षमा थिए। भोटमा पनि म कमजोर थिए जस्तो मलाई लाग्दैन। नेपाल आइडलबाट बाहिरिनुलाई मेरो भाग्यनै भन्नुपर्ला,’ उनले भने ‘ममा नै केही कमीकमजोरी थियो सायद।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

24 − = 20