नेपाल आइडल बुद्ध लामाको अर्को गीत ‘रातो टिका निधारमा टल्क्यो टलल’ (भिडियोसहित)

  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौँ,१८ कात्तिक । नेपाल आइडलका बिजेता बुद्ध लामाको नयाँ गीत रातो टिका निधारमा टल्क्यो टलल’ भिडियो सहित सार्वजनिक भएको छ । प्रभा आचार्यको शब्द र बसन्त सापकोटाको संगीतमा रहेको उक्त गीतलाई बुद्ध लामा र मेलिना राइले स्वर दिएका छन् ।

‘रातो टिका निधारमा टल्क्यो टलल’ बोलको गीतमा डान्स ग्रुप भिमफेदी गाइजको नृत्य रहेको छ । निर्मल लामाले कोरियोग्राफ गरेको उक्त भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् भने निर्देशक दिपक आर्चायको निर्देशन गरेका छन् । केही समय अगाडी युट्युव मार्फत सार्वजनिक भएको यो भिडियोलाई दर्शकहरुले निकै रुचाएको छन् भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 67 = 71