रणबीर कपूर दिदी, जो अद्भुत सुन्दर भएपनि बलिउडको छायाँबाट टाढा छिन्

  • 555
  •  
  •  
  •  
  •  
    555
    Shares

एजेन्सी, बलिउडमा ८० र ९० को दशकमा एक छत्र राज गरेका ऋषि कपुरकि छोरी  हुन् रिद्धिमा कपूर । बलिउडको विशिष्ट परिवार मध्यको एक कपुर परिवारमा सन्  १९८० मा जन्मिएकी  उनि सानो उमेर देखिनै बलिउडमा खासै चासो नराख्ने गर्थिन । ऋषि कपूर र नीतू कपूरकि पहिलो सन्तानको रुपमा जन्मिएकी  रिद्धिमा  निकै सुन्दर रहेकी छन् ।

कपुर परिवारको अन्य सदस्यले जस्तै बलिउडमा नभई उनले आफ्नो भाग्य ज्वेलरी डिज़ाइनरमा अज्मायकि थिइन् । ज्वेलरी डिज़ाइनरमा आफुलाई सफल उद्यमीको रुपमा उभ्याउन सफल उनले २५ जनवरी २००६ मा आफ्नो पुरानो मित्र तथा चर्चित बिजनेसम्यान  भरत साहनीसँग विवाह गरेकी थिइन् । अक्सर आफ्नी ठुलो बाबाकि छोरी करिना र  करिश्मासँगको विवादमा आउने उनि  ज्वेलरी डिज़ाइनर क्यूनको रुपमा बलिउडमा चर्चित रहेकी छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ 14 =