शंकाकै कारण एक बालकको ज्यान बच्यो ,शकां गरेको ब्यक्ति पछि अपरणकारी साबित

  • 171
  •  
  •  
  •  
  •  
    171
    Shares

काठमाडौ । अमेरिकाको क्यालिफोर्नियामा कोलिन ब्लेविनले एक बालकलाइ अपरणकारीबाट बचाएका छन् ।

उनले अफिस जादै गर्दा अफिसको नजिक एउटा अपरिचित कारको पछाडिको सिटमा एउटा बच्चा बसिरहेका देखेका थिए । त्यसपछि उनले अफिसको नजिक भएको कार सार्न भनेको तर ती ड्राइभरले नटेरेको कारण उनलाई शकां लागेको थियो । त्यही शंकाको कारण उनले विचार गरे । साथै उनले त्यो बच्चालाइ ड्रग्सको नशामा जस्तो लागेको थियो । त्यसैगरी उनले त्यस ड्राइभरको पहिरन हेर्दा गरिब झुत्रो कपडा लगाएको थिए तर बालक भने राम्रो कपडा लगाएका थिए । यसकारण उनले झनै शकां गरे ।

त्यसपछि उनी त्यस ड्राइभरको नजिक गए तर उनी पुग्नुभन्दा पहिले नै एक महिला आएर भनिन् , केही समयअगाडि यो ड्राइभरले मलार्ई बालक लिन भनेको बताइन ।त्यसपछि पूरा थाहा भयो कि त्यो अपरणकारी हो । त्यसपछि उनले बच्चालाई कारबाट लिकाले र पुलिसलाई खबर गरे । ड्राइभर यो देख्नासाथ त्यहाँबाट भागे । पुलिसले पछि पिछा गरेर उसलाई पक्राउ गर्यो । त्यसपछि पुलिस सोधबुज गर्दा कसको बच्चा भन्दा उनलाई थाहा भयो ।

त्यसपछि त्यो बालकको बुबाले भने बालकका बुबा उनलाई लिएर बाहिर जाँदै थिए । घरबाहिर निस्कँदै गर्दा बुबाले केही बिर्सेपछि लिन घरभित्र गएका बेला अपहरणकारी कार र बालक लिएर भागेको बताए । त्यसपछि उनलाइ धन्यबाद दिएका थिए । त्यसपछि कोलिन एकाएक सामाजिक सञ्जालमा भाइरल भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 10