हिन्दी सिरियलका अभिनेत्रीहरु मेकअप नगर्दा यस्ता देखिन्छन् , तस्बिर हेर्दा पर्नुहुनेछ छक्क (तस्बिर सहित)

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

एजेन्सी,१८ कात्तिक । हिन्दी टेलिसिरियले देश तथा विदेशमा रहेका लाखौँ दर्शकहरुको मन जित्न सफल भएको छ । त्यतिमात्र हैन् सिरियलमा विभिन्न रुपमा देखिने अभिनेत्रीहरुको फेसन समेत दर्शकहरुले नक्कल गर्ने गर्छन् ।

टेलिसिरियलहरुमा आफुलाई सुन्दर देखिनको लागि भारि मेकअपमा सुन्दर देखिने अभिनेत्रीहरु बिना मेकअप कस्तो देखिन्छन् होला भन्ने सबैको चासो बनेको हुन्छ । त्यसले आज हामीले तपाईहरुकै चासोलाई मेटाउन केही अभिनेत्रीहरुको वास्तविक तस्वीरहरु देखाउन गइरहेका छौँ ।

जेनिफेर विन्गेट

हिना खान

दृष्टि धामी

निया शर्मा

दिव्यांका त्रिपाठी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =