मुन्द्रेले ल्याउँदै छन् नेपालकै पहिलो कमेडी शो, कपिल शर्मा शो जति हिट बन्ला त ?

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

एजेन्सी, हाँस्यकलाकार जितु नेपाल मुन्द्रेले कमेडी शो लिएर दर्शकमाझ आउने भएका छन् । हालै रेकर्डतोड ब्यापार गरिरहेको ‘छक्का पन्जा ३’ का कलाकार समेत रहेका कलाकार नेपालले जिरे खुर्सानीमा मुन्द्रेको अभिनयबाट दर्शकलाई हसाउँन सफल भएका थिए । अब उनले नेपाल टेलिभिजनबाटै कमेडी शो लिएर आउने भएका हुन् ।

‘मुन्द्रेको कमेडी क्लब’ नाम रहेको उक्त शो भोलि (सोमबार) बाट नेपाल टेलिभिजनमा राती ८:५० देखि प्रसारण हुनेछ । उनलाई साथ् दिनेछन् अर्का हाँस्यकलाकार द्वय राजा राम पौडेल र दीपा श्री निरौलाले । लामो समय देखि उनीहरुलाई सानो पर्दामा मिस गरिरहेका दर्शकहरुका लागी यो शो अवस्य मन पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 47 = 50