सन्नी लियोनिले गर्छिन् छोरी मिसालाई यती धेरै माया, आमाछोरीले यसरी गरे दिवालीको तयारी

  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

एजेन्सीम अभिनेत्री सन्नी लियोनिले आफ्नो छोरी मिसासंग दिवालीको डेकोरेसन गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । इन्स्टाग्रममा उनले छोरी र उनका साथीसंग दिवालीको लागी छोरीको स्कूलमा चाहिने डेकोरेसनको आइटम बनाउन मद्धत गरेकी हुन् । उनले मिसालाई केहि वर्ष अघि एडप्ट गरेकी थिइन् । अहिले उनकी छोरी ३ वर्ष पुगिसकेकी छन् ।
हेर्नुहोस तस्बिर :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 5