घाइते मेस्सी च्याम्पियन्स लिगको खेलबाट मैदान फर्कदैं

  • 205
  •  
  •  
  •  
  •  
    205
    Shares

काठमाडौंः बार्सिलोनाका कप्तान लियोनल मेस्सी च्याम्पियन्स लिग अन्र्गत इन्टर मिलानसँगको खेलबाट मैदान फर्किने भएका छन् । सेभिल्ला विरुद्धको खेलमा हातमा चोट बोकेका मेस्सीलाई मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले टोलीमा समावेश गरेका छन्।

चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए। प्रशिक्षणमा फर्किएपनि मंगलबारहुने खेलमा टोलीमा फर्किने भने अपेक्षा कमैले गरेका थिए। मेस्सीलाई प्रशिक्षकले टोलीमा समावेश गरेपनि मैदानमा मौका नदिने सम्भावना भने अझै बलियो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

96 ÷ = 16