यस्ता छन् भारतीय नागरिकहरुको केही आविस्कार ! जुन दखेर तपाई मज्जाले हाँस्न पाउनुहुन्छ !

  • 672
  •  
  •  
  •  
  •  
    672
    Shares

एजेन्सी,१९ कात्तिक । सामाजिक सञ्जाल आजभोली आफ्नो प्रतिभा प्रस्फोटन गर्ने एक माध्यम बनिसकेको छ । जहाँ पहुँच हुनेहरुले सामाजि सञ्जालमा भाइरल हुन कुनै समय लाग्दैन् ।त्यस्तै आजभोली केही भारतीयहरुले केही अजिवका सामाग्रीहरु भाइरल बनाउन थालेका छन् । त्यस्तै हाँसो लाग्दा सामाग्रीहरु आज हामी तपाईलाई देखाउन गइरहेका छौँ ।

मोटर साइकल किन्न सक्ने क्षमता नभएपछि भारतीय नागरिकले गरे यस्तो मोटरसाइकल आविष्कार !

यस्तो छ कारको डिवजाइन तपाई पनि जानि राख्नुहोस् !

पुरै परिवार अटाउन सक्ने मोटरसाइकल जुन तपाईलाई पनि मन पर्न सक्छ !

यो आविष्कार गर्ने इन्जिनियरलाई चाही पुरस्कारको व्यवस्था पनि गर्नु पर्छ ! जुन आविष्कार नेपालमा आयो भने चाही किन्ने मानिसको भिड नै लाग्ला !

बजारमा आउने साइकललाई नयाँपन दिन गरिएको नयाँ डिजाइन कस्तो छ !

किन चाहियो सरकारी यातायात को चढ्छ भिडामभिड गाडीमा ! भारतमा चप्पल लगाएर यात्रा गर्छन् हेर्नुहोस् !

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 2