अहिलेसम्म चुप रहेकी तनुश्रीले धित मर्ने गरी दिइन् राखीका सबै आरोपको जवाफ (भिडियो सहित)

  • 808
  •  
  •  
  •  
  •  
    808
    Shares

एजेन्सी , अहिले अभिनेत्री द्वय तनुश्री दत्त र राखी सावन्त चर्चामा छन् । नाना पटेकरलाई तनुश्रीले यौन शोषणको गलत आरोप लगाएको भन्दै राखीले केहि साता अघि मिडियामा आएर जथाभावी भनेकी थिइन् । टेबल ठटाउदै उनले तनुश्रीलाई चर्चामा आउन यस्तो हर्कत गर्नु भन्दा आफ्नो आगाडी आएर देखाउन समेत चेतावनी दिएकी थिइन् । यती मात्र हैन उनले अर्को इन्टरभिउमा त तनुश्रीले नै आफुलाई रेप गरेको भन्दै मिडियामा आइन् । जब उनीहरु साथी थिए १२ वर्ष अगाडी तनुश्रीले ड्रग्स लिंदै आफुलाई पनि ड्रग्स लिन सिकाएको र पटक पटक रेप गरेको खुलाएकी हुन् । यतिन्जेल चुप रहेकी तनुश्रीले आज आएर जवाफ दिएकी छन् । जुम टिभिलाई अन्तर्वार्ता दिंदै उनले राखीका सबै आरोपको जवाफ दिएकी हुन् ।

‘राखी तिमीले यति भन्दा म चुप रहन्छु भन्ने सोचेको छौ भने तिमी गलत छौ ‘ उनले भनिन् ,’म कसैको बाउसंग डराउँदिन’ । यति मात्र हैन उनले राखीलाई यस्तो संस्कार कसले सिकायो भन्दै प्रश्न गरेकी छन् । ‘१० वर्ष अघि पनि राखिको कुरालाई सबैले उडाउथे अहिले पनि उनको कुरा कसैले सिरियसली लिंदैनन् ‘ उनले थपिन ।
हेर्नुहोस भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

38 − 30 =