तिहारमा गर्नुहोस् यस्तो काम, जसले यी राशीलाई मिल्नेछ फलिफाप (भिडियोसहित )

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौँ,१९ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकै आइसकेको छ । गाउँ, शहर जताततै तिहारको रौनकता देखिन सकिनछ ।तिहारलाई रमाइलो बनाउनको लागि धेरैले आफ्नो घरमा रंङगोली बनउने र घरमा झिलिमिली फुलहरुले सजाउन थालिसकिएको छ ।

लक्ष्मी पुजाको दिन लक्ष्मीलाइ भित्र्याउन घर आँगनमा रंङगोली बनाएर दिप जलाएर हरेक नेपालीको घरमा लक्ष्मीलाई भित्र्याइन्छ । तिहारलाई विशेष गरेर लक्ष्मी पुजाको दिनबाट धुमधामको साथ भित्र्याइने परम्परा रहेको छ ।

त्यसैले विशेष रुपमा मानाउने चाड तिहारमा कुन राशी हुने व्यक्तिले के गर्ने भन्ने बारे थाहा पाउनको लागि भिडियो हेर्नुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 − 46 =