तिहारमा यी ५ चिज भुलेर पनि नराख्नुहोस , तपाइको घरमा वषैभरि अशुभ हुने छ ,(जान्नुहोस)

  • 2.7K
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

काठमाडौ । तिहारमा पहिलो दिन आज काग तिहार हो । त्यसैगरी भोली कुकुर तिहार हो । पर्सी तेस्रो दिन लक्ष्मीपूजा हो ,त्यसका लागी तपाईले घरमा लक्ष्मी पूजाको लागी सरसफाइ सुरु भएको होला ।

तर यसै दिन तपाइले लक्ष्मी पूजा गदै गर्दा यस्ता केही सामग्रीहरु आफ्नो घरमा भेट्नुभयो भने वषैभरि अशुभ हुने शास्त्रमा उल्लेख गरिएको छ । ती चिजहरु भेट्नुभयो भने तुरुन्त फ्याक्नुहोस । ती चिजहरु यस्ता छन् ।

पहिलोमा रहेको छ , यदि फुटेका तस्विर फ्रेमले घरमा वास्तुदोष पैदा हुने भएकाले , घरमा रहेका पूराना फुटेका फ्रेमलाई समयमानै फलेको उचित हुन्छ । फुटेका ऐनालाई पनि घरबाट समयमा हटाउँदा नकारात्मक उर्जा देखि बचन सक्ने जनाएको छ ।

त्यसैगरी दास्रोमा , यदि तिहारको लागि घर सफा गर्दै गर्दा सिसाका टुक्रा भेटिन सक्छन् । घरमा फुटेका सिसाका टुक्रा रहनु धेरै अशुभ मान्ने गरिन्छ । फुटेका सिसा भएको घरमा लक्ष्मीले प्रवेश नगर्ने धार्मिक विश्वास रहेको हुँदा घरमा फुटेका सिसा भेटिएमा तुरुन्दै घर बाहिर फ्याक्नुपर्ने जनाएको छ ।

त्यसैगरी तेस्रोमा ,घरमा बिग्रिएको घडी रहेको खण्डमा समय पनि खराब चल्ने धार्मिक विश्वास रहेको छ । यसरी घरमा बिग्रिएको घडी छ भने तिहार अगाडीनै मर्मत गर्दा राम्रो हुन्छ । नबन्ने घडी छ भने सिधै घर बाहिर फ्याकेको राम्रो हुने जनाएको छ ।

त्यसैगरी चौथोमा रहेको छ , बिग्रिएको र भाँचिएको खाट घरमा भेटिएमा शुभ नहुने जनाएको छ । यसले वास्तुशास्त्रका अनुसार घरमा हुनाले पारिवारिक जीवनमा झमेला पैदा गर्न सक्छ । साथै श्रीमान श्रीमती बिचको सम्बन्धमा पनि समस्या पैदा गर्ने हुँदा बिग्रिएको खाट घरबाट निकाल्नु वा मर्मत गर्नु उचित रहेको जनाएको छ । त्यसैले यी चिजको अहिले नै ब्यवस्थापन गर्नुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

94 − = 85