करण र करीनाका छोराहरु एकसाथ खेलेको तस्बिर भाइरल

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

एजेन्सी, बलिउडमा निर्देशक करन जोहर र अभिनेत्री करीना कपुर मिल्ने साथीमा गनिन्छन् । सन् २००१ मा आएको करन जोहरको फिल्म ‘कभी खुशी कभी गम’मा पुजाको अभिनय गर्दै करीना चर्चामा आएकी थिइन् । उनको पहिलो फिल्म भने सन् २००० को रिफुजी थियो । ‘कभी खुशी कभी गम’ ब्लक्बस्टर बनेपछी करिश्मा कपूरकी बहिनी करीना र निर्देशक करनको दोस्ती झन् बढेको थियो ।
अहिले करीनाले सिफ अलि खानसंग बिवाह गरी छोरा तैमुर अलि खानलाई समेत जन्म दिइसकेकी छन् । यता करनले पनि सोरोगेसी मार्फत दुइ सन्तानको बाउ भैसकेका छन् । अहिले उनीहरु दुवैका छोराको एक तस्बिर भाइरल भाइरल भैरहेको छ । करन जोहरले आफ्नो इन्स्टा एकाउण्टमा पोस्ट गरेको उक्त तस्बिरमा तैमुर र यश क्युट देखिएका छन् ।

 

View this post on Instagram

 

All heart!!! #taimurandyash❤️❤️❤️

A post shared by Karan Johar (@karanjohar) on

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

54 ÷ 6 =