प्रियंकाको घरमा नै सुन्दरताको तुलना, प्रियंका भन्दा कयौँ गुण सुन्दर छिन् प्रियंकाकी जेठानी, हेर्नुहोस् होस उडाउने हट तस्वीरहरु

  • 573
  •  
  •  
  •  
  •  
    573
    Shares

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक नीक जोनसँग विवाह गरेपश्चात पनि भारतीय मिडियाहरुमा बेलाबेलामा छाइरहने गर्छिन् । यतिबेला आफ्नो श्रीमान निक जोनसँग लस एन्जलसमा रमाइरहेकी छन् ।

यतिमात्र हैन् प्रियंकाले निकसँग विवाह गरेपछि प्रियंकाकी जेठानी डेनियल जोनस पनि चर्चामा आएकी छन् । सुन्दरतामा प्रियंका भन्दा कम नरहेकी डेनियलका हट तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।डेनियल अमेरिकन टेलिभिजन पर्सनेलिटी रहेकी छन् भने उनी हेयर ड्रेसरको रुपमा पनि काम गर्ने गर्छिन् ।

न्यू जर्सीमा बस्दै आएकी डेनियल प्रियंका भन्दा सुन्दर रहेको कुराहरु मिडियामा आउने गर्छन् । दुई सन्तानकी आमा रहेकी डेनियल आफ्नो सुन्दरताको निकै मेन्टेन गर्ने गर्छिन् । डेनियल उमेरका हिसाबले प्रियंका भन्दा कान्छी रहेकी छन् । जसको कारण डेनियल प्रियंका भन्दा डेनियल सुन्दर देखिन्छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 1