यस्तो छ विश्वकै एक मात्र कालो सिंहभित्र लुकेको अनौठो तथ्य

  • 349
  •  
  •  
  •  
  •  
    349
    Shares

काठमाडौँ,१९ कात्तिक । यतिबेला तपाईले कही कतै सामाजिक सञ्जालमा कालो सिंहको तस्वीर देख्नु भएको होला । यो तस्वीर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ किनकी यो विश्वको एकमात्र कालो सिंह हो । मानिसहरु उक्त सिंहको तस्वर देखेर छक्क परेका छन् । यस्तो कालो सिंह पनि हुन्छ र भन्ने जिज्ञासा आउनु स्वाभाविक नै हो किनकी यस्तो सिंह आज सम्म कहि कतै देखिएको थिएन् ।

भाइरल भइरहेको सिंहको तस्वीरमा लेखिएको छ की यो विश्वकै दुर्लभ कालो सिंह हो । यो देखेर मानिसहरु नै दंग परेका छन् की यो सिंह कुन ठाउँमा छ । वास्तवमा यो तस्वीरमा भएको सिंह साच्चै कालो रङ्ग सिंह भने होइन् । यो सिंहलाई वास्तवमा कालो रङ लगाएको हो । मानिसलाई भ्रममा पारेर सामाजिक सञ्जालमा भिओर्स बढाउनको लागि फोटोसपले सिंहको रङ परिवर्तन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 ÷ = 4