नायिका ज्यास्मीनको चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन गायब

  • 405
  •  
  •  
  •  
  •  
    405
    Shares

काठमाडौ । बलिउडकी नायिका ज्यास्मीन भाटियाले उनको चर्चित फिल्म ‘वीराना’को रिलिजपछि चर्चा सगै दुख पनि कमाएकी थिइन् । उनको यो फिल्म राम ब्रदर्सले ३० वर्ष पहिला १९८८ मा हरर फिल्म ‘वीराना’ बनाएका थिए ।

यसले उनको चर्चाले शिखर चुमेसगै, यो फिल्म रिलीज भएपछि ज्यास्मीनलाई अडंरवल्र्डका डनको फोनले निकै दुख दिन थाल्यो । यसको सङ्गकेतार्थ उनले गलत नियत राखेको कारण उनले फिल्म लाइनका साथै देशै छोडेर गएकी थिइन् ।

उनले निर्माता निर्देशक एनडी कोठारीले १९७९ मा रिलीज भएको फिल्म ‘सरकारी मेहमान’ बाट बलिउडमा डेब्यू गरेको थिइन् । यस फिल्ममा विनोद खन्ना र अमजद खानले अभियन गरेका थिए । त्यसैगरी उनको अभिनय रहेको कोठारीले नै पछि १९८४ मा ‘डायवोर्स’ फिल्म बनाए । यसमा विजयेन्द्र घाटगे, शर्मिला टैगोर र गिरीश कर्नाडले अभिनय गरेका थिए ।

अहिले उनी जीवित नभएको मिडियाहरुले जानकारी गराएको छन् । उनी बलिउडमा आउनु भन्दा पहिला पनि ज्यास्मीन के गर्थिन र कहाँ बस्थिइन् भन्ने प्रशस्त जानकारी थिएन् र अहिले पनि जानकारी छैन् ।त्यसैले ‘वीराना’ नै उनको अन्तिम फिल्म थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 4 = 2