के तपाई चाहेभन्दा मोटो भएर चिन्तामा हुनुहुन्छ ?२ गिलास पानीले घटाउँछ ४ दिनमै मोटोपन (यस्तो छ खास तरिका)

  • 1.4K
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौ । के तपाई चाहेभन्दा मोटो भएर चिन्तामा हुनुहुन्छ ?साथै धेरै फिटनेस सेन्टर तथा विभिन्न ठाउ धाएर पैसा र समय दुवै खर्च त भइरहेको छैन । त्यस्तै विहान विहान दौडने त गर्नुहुन्न् ?अब त्यसो भए चिन्ता नलिनुहोस ,हामी गछौ तपाइको समस्याको समाधान र विभिन्न रोगहरुबाट पनि बचाउछौ । त्यसका लागी यो उपाय अपनाउनुहोस ।

त्यसका लागी सुरुवातमा यी सामग्रीहरु ८ गिलास पानी, १ चम्चा अदुवाको धुलो, एउटा काँक्रोका टुक्रा, एउटा कागतीको काटेको टुक्रा, १२ ओटा पुदिनाको पात एक ठूलो जगमा सबै सामान राखेर एक रात त्यतिकै राख्नुहोस । यसरी राख्दा यी सबै सामानको स्वाद पानीमा आउँछ । विहान यसलाई पिउनुभन्दा अघि कागती, काँक्रो र पुदिनाको पात निकालेर पिउनुहोस् । यदी एक दिनमा यो रस पिउन सक्नु भएन भने फ्रिजमा राखिदिनुहोस् ।

त्यसैगरी फ्रिजमा राखेको रसलाई दोस्रो दिन पनि प्रयोग गर्न सकिन्छ । यी सबै चिजहरु मोटोपना घटाउनको लागि मात्र नभएर हाम्रो स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छन् । यसरी ४ दिनसम्म निरन्तर प्रयोग गर्नुभयो भने यसले शरीरको भित्र सफा गर्ने मात्रै होइन मोटोपनको समस्या ४ दिनमै घटाउँछ । मोटोपना घटेपछी स्वत धेरै प्रकारका रोगबाट बच्न सकिन्छ । विशेष गरी मोटो मानिसलाई लाग्ने मुख्य रोग हुन् सुगर तथा मुटु सम्बन्धि रोगहरु कोलेस्टेरोल आदीबाट समेत छुटकरा दिन्छ । र तपाइको चिटिक्क परेको शरिरको संरचना बनाउछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 2