‘यो मन जलेको छ’ लिएर आए डाइमन्ड

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौँ,१९ कात्तिक । नेपाली सांगीतीक क्षेत्रमा निकै राम्रो स्थान बनाएको आधुनिक गीत संगीत क्षेत्रमा निरन्तर प्रयासरत डाइमन्ड थापाले नयाँ गीत ‘यो मन जलेको छ’ सार्वजनिक गरेका छन् । डाइमन्ड थापाको शब्दमा रहेको गीतलाई कमल रसाईलीले संगीत भर्नुको साथै आफ्नै स्वर भरेर दर्शकमाझ पठाइएको हुन् ।

गीतलाई अझ रोमान्टिक बनाउनको लागि अरुनिमा लम्साल र डाइमन्ड थापाले अभिनय गरेका छन् ।ओ एस आर डिजिटलको प्रस्तुतिमा रहेको गीतलाई चन्द सिंहले व्यवस्थापन गरेका छन् । मोनी राईको छायांकनमा रहेको गीतलाई बिमलेस अधिकारीले निर्देशनमा गरेका छन् भने तेजेन्द्र शाहले सम्पादन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 10