के तपाई आफ्नो अनुहार कालो भएर चिन्तामा हुनुहुन्छ ?उसिनेको आलु ले जस्तोसुकै काली लाई नि यसरी गोरि बनाउछ मात्र २० मिनेटमा

  • 788
  •  
  •  
  •  
  •  
    788
    Shares

काठमाडौ । के तपाई आफ्नो अनुहार कालो वा काली भएर चिन्तामा हुनुहुन्छ ?त्यसका लागी सुन्दर ,गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयास गरिरहनुभएको छ ? त्यसका साथै क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउछु भनेर खर्च गरिरहनु भएको होला साथै यसको प्रयोग गरिरहनुभएको होला तर तपाइको अनुहारमा परिवर्तन भएको छैन भने अब तपाइले खर्च गर्नु पदैन् अब आएको छ ,घरेलु उपाय जसले तपाइको अनुहार सुन्दर बनाउछ ।

 सुरुवातमा काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस । यसले छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ । त्यसैगरी नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनुहोस । तेस्रो उपाय भनेको एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ । त्यसैगरी  टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मिनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् ।

त्यसैगरी कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।त्यस्तै अर्काे रहेको छ ,एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ ।त्यसैगरी चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले पनि फाइदा हुन्छ । यसका साथै अन्तिम उपाय भनेको शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस । अंगुर अम्लीय हुन्छ, र रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ दिन्छ र तपाइको अनुहारमा चमक ल्याउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 19 = 26