आजबाट तिहार सुरु, यसरी बनाउनुहोस् आफ्नो घरमा आर्कषर्क रंगोली (भिडियो सहित )

  • 3.2K
  •  
  •  
  •  
  •  
    3.2K
    Shares

काठमाडौँ,१९ कात्तिक । नेपालीहरुको दास्रो महान चाड तिहार आज बाट शुरु भएको छ । तिहारको पहिलो दिन काग तिहार अर्थात यमपञ्चक कागको पुजा गरेर मनाइने गरिन्छ । तिहारलाई फुलै फुलको पर्व पनि भन्ने गरिन्छ । तिहारमा लक्ष्मलाई भित्र्याउनको लागि घरलाई झिलिमिली बनाएर फुलहरुले रंङगाउने गरिन्छ ।

लक्ष्मीलाई भित्र्याउनको लागि आँगनमा रंगोली बनाएर दिप बाल्दै लक्ष्मीलाई घरमा भित्र्याउने परम्परा रहि आएको छ । घरको आँगनमा रंगोली बनाएर लक्ष्मीको पाइला बनाएर दीप जलाएर घर घरमा लक्ष्मी भित्र्याउने गरिन्छ । तिहार सुरु भएसँगै आज हामी तपाईलाई रंगोेली बनाउने आकर्षक डिजाइन बारे बताउन गइरहेका छौँ । उक्त डिजाइनले तपाईलाई आफ्नो घरलाई आकर्षक बनाउन सहयोग पुर्याउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 ÷ 4 =