नायिका साम्राज्ञीले यसरी मनाइन् दीपावली (भिडियो)

  • 77
  •  
  •  
  •  
  •  
    77
    Shares

काठमाडौं, २० कात्तिक । नायिका साम्राज्ञराज्यलक्ष्मी शाहलाई तिहार ज्यादै मन पर्छ । यतिबेला कुनै पनि नयाँ चलचित्रको सुटिङमा नभएकाले साम्राज्ञी धूमधामसँग तिहार पर्व मनाउने सोचाइमा छिन् ।

यसैक्रममा साम्राज्ञीले दीपावली मनाएको एउटा भिडियो फेसबुकमार्फत सार्वजनिक गरेकी छन् । सो भिडियो उनले यस वर्षको दीपावलीका लागि सुट गरेकी हुन् । दीपावली मनाउँदा साम्राज्ञी साहै्र क्युट देखिएकी छन् । उनले नबिल बैंकको विज्ञापनका लागि दीपावली मनाउँदै गरेको भिडियो सुट गरेकी हुन् ।

‘इन्टु मिन्टु लन्डनमा’ हिट भएसँगै साम्राज्ञी निकै खुसी देखिएकी छन् ।

Happy diwali everyone from me and my family @nabilbank ✨

Posted by Samragyee R L Shah on Monday, November 5, 2018

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 − = 55