बुझ्नै नसक्ने अजीवका तस्वीरहरु, जसको रहस्य खोज्न जीवन बित्नेछ !

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

एजेन्सी,२० कात्तिक । विश्व यति ठूलो छ जसको कल्पना समेत गर्न सकिदैन् । यति ठूलो संसारमा आ आफ्नै विचार र सोच भएका मानिसहरु रहेका हुन्छन् । दुई वा दुई भन्दा बढी मानिसहरु भेला भएभने सबैको फरक फरक विचारहरु आउँछन् नै यसको लागि कुनै दुईमत नै छैन् । यस्तै सोच हुने व्यक्तिले आ आफ्नै विचारमा चल्ने गर्छन् । त्यस्तै फरक फरक सोच भएका व्यक्तिको फरक फरक सोच बाट निर्माण भएका केही तस्वीरहरुको देखाउँदै छौँ । जुन तस्वीरको रहस्य पत्ता लगाउन निकै कठिन हुनेछ ।

तस्वीरमा देखिएको छाप्रोको छानामा कारलाई कसरी पुर्याइयो सोच्ने विषय बन्न सक्छ !

सबैलाई सोच्न बाध्य बनाउने यो तस्वीर जहाँ यो रुखलाई कट्टुको आवश्यकता थियो हालो त ?

प्रेमीको गालामा दिन पर्ने किस यो तस्वीर कहाँ दिएको देखाएको होला ?

ब्यागहरुलाई कसले यसरी राखेको होला ? कुन मुर्ख होला यस्तो ब्याग नै ब्याग राखेर पहाड नै बनाउने सोच रहेछ की केहो ?

कस्तो अचम्म  ! यो फोहोर हाल्ने डब्बामा कार कसले राखेको होला ?

यो चाही पक्कै विश्वकै महा मुर्ख हुनुपर्छ ! के गरेको होला त यस्तो ?

यसरी पनि कार बस्दो रहेछ !  के तपाई भए यसरी राख्न सक्नुहुन्थ्यो त ?

सोच्न बाध्य बनाउने तस्वीर  ! यो साइकल कसरी छिर्यो होला रुखमा !

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

49 + = 58