यस्तो छ बलिउडका चर्चित कलाकारको दुर्लभ पारिवारिक तस्वरिहरु

  • 1K
  •  
  •  
  •  
  •  
    1K
    Shares

एजेन्सी,२० कात्तिक । बलिउडका प्राय सबै कलाकारहरु दर्शकको आर्कषकको केन्द्र बन्ने गरेका छन् । उनीहरुले पारिवारिक पृष्ठ भूमिदेखि लिएर कुन परिवारको व्यक्ति कहाँ के गरिरहेको छ भन्ने कुराहरु पनि दर्शकहरुको लागि चासोको विषय बन्ने गरेको पाइन्छ । त्यस्तै आज हामी तपाइहरुलाई बलिउडका चर्चित कलाकारहरुको पारिवारि तस्वीरहरु देखाउन गइरहेका छौँ ।

१. बच्चन परिवार : बच्चन परिवारलाई बलिउडको सानको रुपमा हेर्ने गरिन्छ ।

२.धर्मेन्द्र र हेमा मालिनीको पुरै परिवार

३.श्रीदेवी र बोनी कपूरको परिवार

४.माधुरी दिक्षितको परिवार

५.आमिर खानको परिवार

६.शाहरुख खान आफ्नो परिवारसँग

७.सलमान खानको ठुलो परिवार

८.सोनाम कपूरको परिवार

९.पुरा कपूर परिवार

१०.सैफ अलि खानको परिवार

११.परिवारको साथमा अजय देभगण

१२.सोनक्षी सिंह आफ्नो परिवारसँग

१३.रणवीर कपूरको परिवार

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 6 = 1