एक अचम्मकी महिला भेटियो , जसले २० जना भूतसँग यौनसम्पर्क राख्ने गरेको र विहे पनि गर्ने तयारी (अवस्य पढ्नुहोस्)

  • 328
  •  
  •  
  •  
  •  
    328
    Shares

काठमाडौ । बेलायतमा एक महिलाले भूतसगँ यौन सम्पर्क गरेसँगै विहे पनि गर्ने एउटा अनौठो घटनाले अहिले सामाजिक सञ्जालमा हल्ला मच्चाएको छ ।

एमथिस्ट रिल्म नाम गरेकी ती महिलाले हालसम्म २० जना भूतसँग यौनसम्र्पक गरेको र भूतसँगको सेक्स मानिससँगको भन्दा पनि धेरै आनन्दायी हुने पनि बताएकी छिन् । साथै भविष्यमै उनी भूतको सम्भोगबाट बच्चा जन्माउन चाहेको पनि दाबी गरेकी छिन् ।

उनले बताए अनुसार ,उनको जीवनमा भूतले प्रवेश पाउनुअघि उनका एकजना प्रेमी थिए । उनले आफ्नो प्रेमीसँग इन्गेजमेन्टसमेत गरिसकेकी थिइन् । उनीहरू चाँडै बिहे गर्नेवाला थिए तर उनको कामको कारण प्रेमी अक्सर घरबाहिरै रहन्थे । त्यही क्रममा उनको जीवनमा नयाँ प्रेमी बनेर भूत आएको थियो । त्यसपछि उनले भूतसँग यौनसम्पर्क गर्नकै लागि आफ्नो प्रेमीलाई वास्ता नगरेको दाबी गरेकी छिन् । त्यसैगरी पछिल्ला ११ वर्षदेखि उनी विभिन्न २० खाले भूतसँग नजिकिएको बताएकी छिन् ।

साथै उनले त्यस भूतलाई ६ महिनाअघि अस्ट्रेलिया भ्रमणमा गएको बेलामा भेटेको थिइन् । त्यसपछि त्यो भूतसँग उनको गहिरो प्रेम बस्यो । उनले आफ्नो भूत प्रेमीसँग छिटै बिहे गर्ने कुरा पनि बताएकी छिन् । तर केही अनुसन्धानकर्ता तथा पत्रकारको यस्तो प्र्श्नमा के तिमीले भेट्छौ त भन्ने प्रश्नमा ,उनले आफ्नो भूत प्रेमीलाई देख्न भने नसक्ने खाली अनुभूत मात्रै गर्ने हो । उनी प्रेम र सेक्स पनि अनुभूतिमै गर्ने गरेको बताएकी छिन् । यस्ता अचम्म लाग्दो खबरले अहिले सञ्चारमा माध्यममा ठुलै तहल्का मच्चाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

29 − = 27