विराटको जन्मदिनमा अनुष्काले दिइन् भगवानलाई धन्यबाद, हेर्नुहोस मन छुने पोस्ट

  • 380
  •  
  •  
  •  
  •  
    380
    Shares

एजेन्सी, अभिनेत्री अनुष्का शर्माका पती तथा क्रिकेटर विराट कोहलीको जन्मदिनमा अनुष्काले मन छुने विस दिएकी छन् । हिजो यानकी सोमबार बिराटको जन्मदिन रहेको थियो । विराट कोहली अब ३० वर्षमा प्रवेश गरेका छन् । उनलाई शुभकामना दिन उनकी पत्नी अनुष्काले इन्स्टग्रम एकाउण्टको साहारा लिइन् । उनले आफुन र विराटको एक सुन्दर तस्विर पोस्ट गर्दै लेखिन, ‘हे भगवान ! विराटलाई जन्म दिनुभएकोमा तपाईंलाई धेरै धन्यवाद’ । उनको विस छोटो भएपनि निकै सुन्दर छ । उनि अभिनित ‘जिरो’को केहि दिन अघि मात्र ट्रेलर रिलिज भएको थियो । ‘जिरो’मा उनि संगै कट्रिना कैफ र शाहरुख खान पनि नजर आउनेछन् ।

 

View this post on Instagram

 

Thank God for his birth 😁🙏❤️✨

A post shared by AnushkaSharma1588 (@anushkasharma) on

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

39 − 30 =