बलिउडकी चर्चित नायिका दीपिकाले विवाहका लागि किनिन् यति महंगो मंगलसूत्र, कति रहेछ त मूल्य ?हेरौ

  • 198
  •  
  •  
  •  
  •  
    198
    Shares

काठमाडौ । यतिबेला बलिउडको चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाहको खबरले सामाजिक सञ्जाल तथा सञ्चारमा माध्यममा निकै चर्चा पाएको छ ।

बलिउडमा निकै सुन्दर मानिएको उनीहरुको विवाह नोभेम्बर १४ र १५ मा इटालीमा विवाह गर्ने तयारी गरेको छन् । त्यसैगरी यी दुवैले सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड समेत शेयर गरेका छन् ।

उनीहरुको विवाहको मिति नजिकीदै गर्दा दीपिकाले विवाहका लागि मंगलसुत्र पनि किनेकी छिन् । उनको निकै महंगो भनिएको मंगलसुत्रको मूल्य २० लाख भारतीय रुपैयाँ रहेको जनाएको छ । अहिले यही मंगलसुत्रको समचारले सामाजिक सञ्जाल तताएको छ । त्यसैकारण उनीहरुको विवाहको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमले उनीहरुको हरेक गतिविधीलाई पछ्याईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =