पर्सी देखि रिलिज हुँदै छ ‘ठग्स आफ हिन्दुस्तान’, हेर्ने हैन त ? यस्ता छन् हेर्नु पर्ने कारण

  • 438
  •  
  •  
  •  
  •  
    438
    Shares

एजेन्सी , अभिनेता आमिर खान अभिनीत बहुप्रतिक्षित फिल्म ‘ठग्स आफ हिन्दुस्तान’ रिलिजको लागी तयार छ । आउदो बिहिबार देखि रिलिज हुन लागेको फिल्मको ट्रेलरलाई दर्शकले अत्याधिक रुचाइएको छ । फिल्मले भारतको साथ नेपालमा पनि राम्रो ब्यापार गर्ने अनुमान गरिएको छ । चलचित्र ठग्स आफ हिन्दुस्तानको ट्रेलर र गीतहरुले राम्रा प्रतिक्रिया पाईरहेका छन् । फिल्ममा आमिर खान र अमिताभ बच्चनको साथमा कट्रिना कैफको लिड रोल रहेको छ ।


यो फिल्म हेर्नुपर्ने को मुख्य कारण रहेको छ बलिउडका महानायक अमिताभ बच्चन र मिस्टर पर्फ़ेक्सनिन्स्ट अमिर खानको पहिलो फिल्म हो । यहि कारणले गर्दा फिल्मलाई धेरै दर्शकले पर्खिरहेका छन् । यस्तै फिल्ममा कट्रिनाले डान्सर / पर्फमरको भूमिकामा देखिंदै छन् । उनलाई यो नयाँ अवतारमा हेर्न पनि दर्शक उत्साहित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 ÷ = 4