तिहारको अवसरमा धमाधम युटुबमा आउन थाले नेपाली फिल्म, फेरी आयो ‘धनपती’

  • 132
  •  
  •  
  •  
  •  
    132
    Shares

तिहारको अवसरमा गत वर्ष हलमा रिलिज भएका नेपाली फिल्म युटुबमा आउन थालेका छन् । केहि दिन अघि मात्र दर्शकले युटुबमा ‘ए मेरो हजुर २’ इन्जोय गरेका थिए । केहि दिन मै फेरी अर्को फिल्म पनि युटुबमा रिलिज गरिएको छ ।
‘पशुपति प्रसाद’ स्टार खगेन्द्र अभिनीत चलचित्र ‘धनपति’ यूट्युवमा सार्वजनिक भएको हो । टुकी आर्ट्स प्रालि र दिपेन्द्र के खनाल प्रोडक्सनको संयुक्त प्रस्तुतीमा बनेको दोस्रो चलचित्र ‘धनपति’ मा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
हेर्नुहोस पुरा फिल्म :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1