यिनै हुन् बलिउडका चर्चित अभिनेत्री, जसले आफ्नो पहिलो फिल्ममा नै किस सिन दिएका थिए

  • 746
  •  
  •  
  •  
  •  
    746
    Shares

एजेन्सी। फिल्ममा किस दिनुलाई सामान्य रुपमा लिएपनि कुनै समय यस्तो थियो की फिल्ममा किस सिन दिँदा फिल्म नै विवादमा आउने गथ्र्यो । बलिउडका फिल्महरु मात्र हैन् आजभोली जुनसुकै फिल्ममा पनि किस गरेका सिनहरु सामान्य भइसकेका छन् । त्यस्तै कुनै यस्तो समय थियो जहाँ किस सिन दिँदा फिल्म नै विवादमा आउने गर्दथ्यो । तर पनि त्यस्तो अवस्थामा आफ्नो डेब्यु फिल्ममा नै किस सिन दिएका केही अभिेनत्रीको बारेमा चर्चा गरौँ ।

उदिता गोस्वामी : फिल्ममा डेब्यु गर्ने साथ थुप्रै बोल्ड सिन दिएकी उदिताले फिल्म ‘पाप’ मार्फत बलिउडमा डेब्यु गरेकी हुन् । उनले जोन अब्राहमसँग किस सिन मात्र हैन थुपै्र किसिमका बोल्ड सिन दिँदा पनि उनी अलिकति पनि लजाएकी थिइनन् ।

सारा अली खान :  बलिउडको चर्चित फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यु गरेकी सैफ अलि खानकी छोरी सारा अलि खानले आफ्नो डेब्यु फिल्ममा नै बोल्ड किस सिन दिएकी थिइन् ।

कंगना रनावत  : फिल्म ‘ग्यांगस्टार’ बाट फिल्म क्षेत्रमा उदाएकी कंगना रनावतले इमरान हाश्मीसँग धेरै बोल्ड र रोमान्टिक सिनहरु दिएकी थिइन् ।

ईशा गुप्ता :  ‘जन्नत’ फिल्मको सिक्वेल ‘जन्नत २’ बाट डेब्यु गरेकी ईशाले फिल्मलाई निकै रोमान्चक बनाएकी थिइन् । उनले इमरान हश्मीसँग फिल्ममा किस दिएकी थिइन् ।

बिपाशा बासु  : बंगाली ब्यूटीको रुपमा आफुलाई चिनाएकी चर्चित अभिनेत्री बिपासा बासुले ‘अजनबी से’ फिल्म बाट डेब्यु गरेकी थिइन् । उनले उक्त फिल्ममा अक्षय र बबीसँग निकै रोमान्स गरेकी थिइन् । उनले किस सिन दिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =