ऐश्वर्या रायको यी ५ फिल्मको चर्चा र सुन्दरताको कारण बनिन् लोकप्रिय नायिका ,यस्ता छन् ती फिल्मको तस्विरहरु र भूमिका

  • 447
  •  
  •  
  •  
  •  
    447
    Shares

काठमाडौ । बलिउडका नायक तथा नायिकाहरु विभिन्न कारण आफ्नो एउटा एउटा विशेषताको कारण चर्चाको शिखरमा आउने क्रम चलिरहेको छ । त्यस्तै क्रममा कुनै समय बलिउड हल्लाएकी एक चर्चित नायिकाको बारेमा आज कुरा गर्न लागीराखेका छौ ।

ती हुन् बलिउडकी सुन्दर नायिका ऐश्वर्या राय हुन् । उनको शारिरिक संरचनाको कारण उनको अहिले पनि सामाजिक सञ्जालमा तथा बाटोबाटोमा चर्चा भइराखेको छ । साथै उनले फरक फरक चलचित्रमा आफ्नै छुट्टै खालको छाप छोडिसककी छिन् । त्यस्तै उनको प्रत्येक फिल्मको फरक पात्रले पनि उनी परिचित छिन् । आज हामी उनकै यस्ता बढी रुचाइएको पात्र र तस्विरको बारेमा कुरा गदै छौ । हेरौ उनीद्धारा अभिनित केही फिल्महरु

सुरुवात गरौ ,हिन्दी फिल्म धूम २ बाट यस फिल्ममा उनको बोल्ड अवतार देख्न पाइएको थियो । यसमा उनले एक चोरको भूमिका निभाएकी थिइन् । यसले पनि निकै चर्चा कमाएको थियो ।

त्यसैगरी दोस्रोमा ए दिल हे मुश्किल फिल्म रहेको छ । उनको यस देखिएको लुकलाई पनि निकै रुचाइएको थियो ।यस फिल्ममा उनि बलिउडको छोटो अन्तराल पछि आइन् । यसले पनि निकै चर्चा कमाएको थियो ।

त्यसैगरी तेस्रो देभदास फिल्ममा उनि पुरै बंगाली लुकमा देखिएकी थिइन् । संजय लिला भन्सालीको यस फिल्ममा ऐश्वर्याले शाहरुख खानको अपोजिटमा काम गरेकी थिइन् ।

त्यस्तै अर्को फिल्म रहेको छ ,जोधा अकवर , यस फिल्ममा उनले राजपुत राजकुमारी जोधाको रोल निभाएकी थिइन् ।

त्यस्तै अर्को फिल्म हो ,उमराव जान ,यस फिल्ममा उनले निकै सुन्दर अनारकली लगाएकी थिइन् ।यस्तै पात्रको काराण उनी अझै चर्चामै रहेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =