बलिउडका यी चर्चित नायिका जो केही महिनामै बन्नेछन् आमा

  • 541
  •  
  •  
  •  
  •  
    541
    Shares

एजेन्सी,२० कात्तिक । बलिउडका यी चर्चित अभिनेत्रीहरु एकै वर्ष गर्भवति भएका छन् । आफुले गर्भवती भएको कुरा लुकाउँदा लुकाउँदै लुकाउन नसकेका नायिकाहरु गर्भवती भएको पुष्टि भएको छ । आफु गर्भवती भएको भन्न नचाहने अभिनेत्रीहरुको शारिरिक परिवर्तनले भने लुकाउन सकेन् । हेरौँ को को छन् त गर्भवती

विद्या बालन :  सिद्धार्थ राय कपुरसँग विवाह गरेकी अभिनेत्री विद्या बालन गर्भवती भएको पाइएको छ । तर विद्याले भने केही नबताएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

नेहा धुपिया :  विवाह अगाडी नै गर्भवती रहेकी अभिनेत्री नेहाले कसैलाई थाहा नदिइ अंगद बेदीसँग विवाह गरेकी थिइन् । केही समय अगाडी आफु गर्भवती रहेको खबर मिडियामा आउँदा विभिन्न कुरा गरेर खण्डन गर्ने अभिनेत्री विद्या बालनले अहिले आफ्नो गर्भ लुकाउन सकिनन् ।

बिपाशा बासु : लामो समयदेखि फिल्म क्षेत्रबाट टाढा रहेकी अभिनेत्री बिपाशा बासु पनि गर्भवती रहेकी छन् । केही समय आगाडी करण सिंह ग्रोवरसँग विवाह गरेर सुखद दाम्पत्य जीवन बिताउँदै आएकी विपासा गर्भवती भएको खबर मिडियाहरुले सार्वजनिक गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

84 ÷ 12 =