यस्ता तस्वीर खिचिन्छन् कसरी ? हेर्नुहोस् सोच्नै नसक्ने केही अनौठो तस्वीरहरु !

  • 339
  •  
  •  
  •  
  •  
    339
    Shares

काठमाडौँ, २० कात्तिक । बुझ्न कठिन हुने यी तस्वीरहरु देख्दा जो कोहीलाई लाग्न सक्छ की यस्तो तस्वीर कसरी खिचिएको हाला ? केही यस्ता तस्वीरहरु छन् जुन तस्वीर खिच्नको लागि ब्राइट साइडले निकै मेहनत गरेको बताएको छ । तस्वीर हेर्नुहोस् अनि तपाई आफै लगाउनुहोस् अनुमान कसरी खिचियो यस्तो तस्वीर :

१.जब एंगल र समय मिल्यो

२.मिल्ने साथी

३.समुन्द्री चरा

४.संयोग

५.सूर्यास्तको तस्बिर खिच्न खोज्दा

६.समुन्द्री चरा उड्नुअघि मेरो प्रेमी खिचेको फोटो

७.यो कसरी सम्भव छ ?

८.छालको सुन्दरता

९.सुन्दर फोटो फ्रेम

१०.संसारको सबैभन्दा लामो बिरालो

११.टाढाबाट वाइड सट खिच्न खोज्दा

१२.विमानको बाटो

१३.जब तपाईं अत्यधिक प्रतिस्पर्धी हुनुहुन्छ

१४.उचित समयमा खस्दा

१५.यो फोटो हेरेपछि कसलाई सबैभन्दा अप्ठेरो लाग्यो होला ?

१६.डल्फिनले एल्बाट्रोसलाई कसरी हावा प्राप्त गर्ने भनेर सिकाउँदै

१७.फोटो खिच्दा बिजुली चम्कियो

१८.जब कुखुराले आइसक्रिम चोर्यो

१९.जब भ्यागुतो मेरो साथीको टाउकोबाट उफ्रियो

२०.विमानको छायाँ इन्द्रेणीभित्र

 २१.के डुङ्गा उड्न सक्छ ?

२२.यस्तो लाग्छ कि यी दुईबीच प्रतिस्पर्धा चलिरहेको छ

२४.यी चराले यो फोटोलाई थप आकर्षक बनाए

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

27 ÷ = 3