आज लक्ष्मीपूजा गर्दा यो वस्तु भुलेर पनि नछुटाउनुहोस् , यसले घरमा धनलाभको साथै शरिरमा सधैभरि उर्जा पैदा गर्छ ,के हो त त्यो वस्तु ?

  • 4.6K
  •  
  •  
  •  
  •  
    4.6K
    Shares

काठमाडौ । पन्चामृत भनेको पाच वटा वस्तुहरु मिलाएर बनाइएको अमृत हो । यसमा विशेष गरी दुध, दही, घिउ, मह र चिनीलाई मिसाएर पन्चामृत बनाईन्छ । यसलमई तिहारमा पूजा गर्न अति आवश्यक मानिएको छ ।

किनभने आज तिहारको दोस्रो दिन कुकुर तिहार रहेको छ । भने भोली लक्ष्मीको पूजा गर्दा पंचामृत आवस्यक पर्दछ । पुराणहरुमा नै पनि भनिएको छ, यो भगवान विष्णु र लक्ष्मीको प्रिय बस्तु हो । त्यसकारण यो बिना भगवान बिष्णु र लक्ष्मीको पूजा अधूरो रहन्छ । त्यसमाथि तिहारमा लक्ष्मीको पुजा गरिने र धन धान्यको कामना गरिने भएका कारण पनि यसको महत्व रहेको छ । त्यसैकारण यो अति आवश्यक रहेको छ ।साथै यो चिज पिउनाले मानिसमा सकारात्मक भाव पैदा हुन्छ भन्ने विश्वास पनि रहेको छ ।

पन्चामृतको छुट्टै वैज्ञानिक मान्यता पनि रहेको छ । यसलाइ यो विधीद्धारा यसरी बनाइन्छ । त्यसका लागी ५०० ग्राम जति दही, १०० ग्राम दूध, ५० ग्राम चीनी, १ चम्चा मह र ८ देखि १० वडा तुलसीको पात जम्मा गर्नुहोस् । यस बराबर रुपमा मिलायर बनाएको पन्चामृत अमृत जस्तै हुन्छ । यसले विभिन्न शरिरको कमजोरीपन हटाइ जागर प्रदान गर्ने काम पनि गर्दछ ।

तर धार्मिक मान्यता अनुसार यसलाई शुभका प्रतिकको रुपमा लिइन्छ । यो सबैको अर्थ जिवन नै सुखी र समृदि बनाउने हुन्छ । यसले शरिरमा यस्ता किसिमको उर्जा प्रदान गर्दछ । हेर्नुस

-सुरुवातमा पंचामृतको सेवन गर्नाले शरीर स्वस्थ रहन्छ ।
-त्यसैगरी दोस्रोमा पंचामृत एउटै मात्रामा सेवन गर्नु पर्छ जुन मात्रामा पहिले खानु भएको थियो । त्यसरी नै दुइपटक खानु हुदैन् ।
-त्यसैगरी यसमा तुलसीको पत्ता राखेर नियमित यसको सेवन गरिरहँदा कुनै प्रकारका रोगहरु लाग्नबाट पनि बचाउछ ।
-त्यस्तै पंचामृतको सेवनबाट संक्रामक रोग निको हुनुको साथै रोग प्रतिरक्षा क्षमता (इम्यून सिस्टम) बलियो पार्छ भने अनुहारको रगतमा निखारता ल्याउनुका साथै मुहारमा सुन्दरता र चमकता पैदा गर्ने काम गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

99 ÷ = 11