च्याम्पियन्स लिगः रेडस्टारसँग हार्यो लिभरपुल

  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौंः च्याम्पियन्स लिग फुटबलमा लिभरपुल रेडस्टार बलग्रेडसँग पराजित भएको छ । मंगबार राति घरेलु मैदानमा भएको खेलमा बलग्रेडले लिभरपुललाई २-० गोलले हराएको हो ।

बलग्रेडका मिलान पाभकोभ चम्किएपछि लिभरपुल पराजित बन्न पुगेको हो । लिभरपुललाई हराउने क्रममा पाभकोभले खेलको २२ र २९ औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलले खेलमा पटक पटक आक्रमण गरेपनि गोल गर्न भने सफल रह्यो । यसअघि घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बेलग्रेडलाई ४-० गोलले पराजित गरेको हो । हारसँगै समुह सि मा रहेको लिभरपुलको ६ अंक छ । यही समुहमा रहेका पेरिस सेन्ट जर्मेन र नेपालीबीचको खेल आजै हुँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 + = 72