र्‍यापर स्वामी डी गौरब गुरुङको नयाँ गीत सार्वजनिक

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

काठमडौँ,५ मंसिर । अमेरिकामा बस्दै आएका नेपालीले तयार पारेको गीतको म्यूजीक भिडियोमा अमेरिकी मोडलले उत्तेजक डान्स गरेका छन् । नेपाली र्‍यापर स्वामी डी गौरबले तयार पारको उक्त गीत अमेरिकाको ड्यालसमा आयोजित एक कार्यक्रममा ‘नेपहपको रनवे’ बोलको गीत सार्वजनिक भएको हो ।

स्वामी डीको स्वरमा रहेको गीतमा भिडियोलाई विकास बराईलेले निर्देशन गरेका हुन् । २० हजार डलर खर्च गरेर निर्माण गरिएको म्युजिक भिडियोमा नेपाली र अमेरिकन मोललाई देख्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ = 66