नेपाल आइडल सिजन २’ का अमित बराल र गायक पुष्पनको दमदार प्रस्तिुतीले यसरी रसायो सबैको आखाँ ,जर्ज समेत भए भावुक ,हेरौ (भिडियोसहित)

  • 126
  •  
  •  
  •  
  •  
    126
    Shares

काठमाडौ । ‘नेपाल आइडल सिजन २’ को यतिखेर गाला राउन्ड चलिरहेको छ । अब सातजना प्रतियोगी बाँकी छन् । जसमा सबै जना प्रतिस्पर्धीले उतिकै दमदार प्रस्तिुति दिइराखेका छन् ।

 

त्यसैक्रममा हिजोको सृङ्गखलामा विभिन्न सात चर्चित गायक गायिकाको साथमा सबै प्रतिस्पर्धीले प्रस्तिुति दिएका थिए । जसमध्ये अमित बराल पनि ‘नेपाल आइडल सिजन २’ का सशक्त दाबेदार हुन् । जसले हिजोको पुष्पनसगँ “बाह्र छोरा तेह्र नाति बुढोको धोक्रो काधै माथि” भन्ने बोलको गीतले सबै दर्शक तथा ३ नै जना र्जजलाई नै भावुक बनाएका छन् । जुन गीतलाई पुष्पनले वृद्ध आश्रम जादा त्यहाको हालत देखेर उनको मनमा फुरेको थियो । जुन गीतले हिजोको प्रस्तिुति हेर्ने सबैको आखामा आसुको मुहान फुटाएको थियो । जुन गीतले समाजको सत्य घटना बोकेका  छ । जस कारण हिजो अमित बराल र पुष्पन प्रधानको स्वरले रेस्पेक्ट प्रस्तिुतिको संघा नै पाएको थियो ।

त्यसैगरी उनको हिजाको प्रस्तिुतिलाई देखेर फेसबुकबाट “जसको गीतले मन छुन्छ, जसको हरेक शब्दहरुले अन्तरस्कन्दनको बोल बोल्छ । समाज र ब्यबस्थाको बारेमा जसका गीतहरुले ठुलै असर छोड्छ, कानले मात्रै होईन, हृदयले नै जसको गीतलाई महशुस गर्छ, आँखा रसाउँछ…..उ नै हो पुष्पन भनेर उनको त्यो भिडियोलाई सेयर गदै साथै भविष्यको स्टार भन्दै अर्जुन कुमार संगौलाले पोष्ट समेत गरेका छन् ।यसैगरी यतिखेर यो भिडियोले समाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेको छ । हेरौ भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 − = 45