चर्चित गायक राजेश पायल राईको नयाँ गीत “मेरो मुटुको ढुकढुकी”सार्वजनिक, हेर्नुस (भिडियोसहित)

  • 102
  •  
  •  
  •  
  •  
    102
    Shares

काठमाडौ। बाल गायक अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक र नायिका शिल्पाको अभिनय रहेको नयाँ म्युजिक भिडियोको ‘मेरो मुटुको ढुकढुकी’ बोलको गीत सार्वजनिक भएको छ । जुन गीतमा चर्चित गायक राजेश पायल राईको स्वर रहेको छ । उक्त गीतमा मन्जुल मितेरीको शब्द र संगीत रहेको छ ।

त्यसैगरी गीतको एरेन्ज बादल लिम्बूले गरेका छन् । गोदावरीको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोलाई बिज्ञान राईले निर्देशन गरेका हुन् भने छायाङ्कन अर्जुन तिवारीको रहेको छ ।सार्वजनिक गीतमा शील्पासगँ अभिनय गर्ने नवनायक बाल गायक अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपाने हुन् । हेर्नुस् भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 10 = 1