नेपाल आइडल सिजन २ मा अमित र अस्मिताले गाउँदा यसरी नाचिन् इन्दिरा जोशी (भिडियोसहित)

  • 416
  •  
  •  
  •  
  •  
    416
    Shares

काठमाडौ । नेपाल आइडल सिजन २ को यतिखेर गाला राउण्डको ३० औ एपिसोड चलिरहेको छ । त्यसैगरी यहि एपिसोडबाट गोल्डेन माइक जितेर सिधै गाला राउन्डमा आइपुगेकी पोखराकी निलिमा थापा मगरको नेपाल आइडोलको यात्रा पनि गत शुक्रबारबाट सकिएको छ । जसले गर्दा नेपाल आइडोलमा सहभागी भएको सबै प्रस्पिर्धीलाई स्तब्ध बनाएको छ । यतिखेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उनको गायकीको चर्चा परिचर्चा भइरहेको छ । भने कसैले कसरी फालियो निलेमा लाई भनेर धेरै प्रतिक्रियाहरु पनि दिएका  छन् ।

त्यसैगरी यहि एपिसोडमा कसैलाई छुटिनुको पिडा त छदै थियो तर तेस्रो प्रस्तिुतिको रुपमा आफ्नो प्रस्तिुुत दिएका अमित बराल र अस्मिता अधिकारीको मनछुने गीतले जर्ज इन्दिरा जोशीलाई नचाएको थियो । उनीहरूले चर्चित गीत ’मोहनी लाग्ला है’ गाएका थिए । जसले रेस्पेक्टको संघा पनि पाएको थियो । साथै यहि एपिसोडमा गेस्ट जज बनेर आएका शिव परियारले पनि इन्दिरा जोशीलाई नाच्नमा साथ दिएका थिए । त्यसैगरी पुरै नेपाल आइडल हेरेर बसिराको आम दर्शकशरु पनि आफ्नो आफ्नो सिटबाट उठेर नाचेका थिए । साच्चै नै यो एपिसोड रमाइलो एपिसोड बनेको थियो ।

यस एपिसोडबाट अब ६ जना प्रस्पिर्धीमात्र बाकी रहेका छन् । जसमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी रहेका छन् । जसमा विक्रम बरालले एउटा सुनौलो अवसर पनि पाइसकेका छन् । उनले चलचित्र पैसादको गीत रेर्कट गराइसेकेका छन् । जुन चलचित्र रिलिजको मिति नजिक आएको छ । तर अबको यो हप्तै पिच्छेको घट्नेक्रम सगै केही महिनाभित्र देशले दोस्रो नेपाल आइडल पाउनेछ । हेर्नुस् यहि रमाइलो एपिसोडको भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 1