कार्टुन्ज क्रुको नयाँ गीत ‘कपुरी क’ को यस्तो बन्यो डान्स भिडियो

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौँ , ९ मंसिर । पछिल्लो समय निकै चर्चामा रहेका डान्स ग्रुप कार्टुन्ज क्रुको नयाँ गीत ‘कपुरी क’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द तथा संगीतमा रहेको गीतलाई रुपक चौधरीले स्वर भरेका छन् ।

कार्टुन क्रुजको धमाकेदार डान्स रहेको उक्त गीतको म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माका साथमा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान र पेम्बा मगरले धमाकेदार डान्स गरेका छन् । सरोज अधिकारीले निर्देशन गरेको यस गीतलाई उदयराज पौडेलको एरेन्ज रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 40 = 42