हेर्नुस् २०१८ मिस नेपाल श्रृंखला खतिवडाको यो रोचक भिडियो,जहाँ उनकोे घरदेखि बेडरुमसम्मको अवस्था देखिन्छ (भिडियोसहित)

  • 1.8K
  •  
  •  
  •  
  •  
    1.8K
    Shares

काठमाडौं । मिस नेपाल २०१८ की श्रृंखला खतिवडा यतिखेर चिनमा सेमेफाइनलमा पुगेसगै अहिले उनको यत्रतत्र चर्चाले शिखर नै चुमेको छ । त्यसैगरी उनको नेपालमा भन्दा भारतमा बढी चर्चा चलिरहेको छ ।

किनभने उनलाई कलाकार मिराको डुब्लीकेटको रुपमा आमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले तुलना गरेका छन् । त्यसका साथै भारतीय सञ्चारमाध्यमहरुले पनि उनकै मात्र चर्चा गरेका छन् । यतिमात्र नभएर उनको राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म यिनै मिस नेपाल खतिवडा छाएकी छन् । नेपालको इतिहाँसमा अहिलेसम्मकै सबैभन्दा बढी चर्चा पाउने मिस नेपाल उनी उनै खतिवडा भएकी छिन् ।

उनले १ सय २१ देशका शुन्दरीहरुको प्रतिस्पर्धा रहने उक्त मिस वल्र्डमा श्रृंखलाको उपस्थितीले सबैलाई चकित बनाएको छ । उनलाई जिताउनका लागि नेपालीहरुले सर्वाधिक भोटको सूूचीमा श्रृंखलालाई पुर्याएका छन् ।

त्यसैगरी आज एक युट्युब च्यानलले श्रृंखलाको घरमै पुगेर ,उनको बानी ब्यवहार देखि अभिभावकको कुराहरु सबै समेटेर एउटा रिर्पाट तयार पारेको छ । जुन भिडियो हेरेर आम दर्शकहरुको झनै उत्साहित भएका छन् । जसकारण उनलाई प्रेरणा मिलेको छ । र उनको आमाले पनि उनी यहाँ पुग्नुमा धेरै सर्घष र मिहेनत भएको बताएकी छिन् । हेरौ यो रोचक भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 6 = 24