सय थरी बाजाको फुलबारी घन्काउँदै अस्मिता अधिकारी , धुर्मुस सुन्तलीले गरे सलुट (भिडियो)

  • 81
  •  
  •  
  •  
  •  
    81
    Shares

अहिले नेपाल आइडलमा टप ६ प्रतिस्पर्धी मात्रै बाँकी छन्। ती हुन् सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी। अबको केही महिनाभित्र देशले दोस्रो नेपाल आइडल पाउनेछ।

हिजो बिहीबार प्रसारित भएको एपिसोडमा टप ६ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिएका छन्। त्यही प्रस्तुतको आधारमा नेपाल आइडलबाट एक जना प्रतिस्पर्धी बाहिरिने छन्।

हिजो प्रसारित नेपाल आइडलको एपिसोड ३१ मा राष्ट्रियता जगमगाउने एपिसोड भएको छ जसमा प्रतिस्पर्धीले राष्ट्रिय गीतमा आफ्नो प्रस्तुति दिएका छन् साथै एक चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पनि गेस्टका रुपमा आएका थिए ।

यस एपिसोडमा प्रतियोगीहरुले कार्यक्रंमको सुरुवातमा नै संयुक्त प्रस्तुती दिएका थिए । त्यसपश्चात कार्यक्रममा प्रतियेगीहरुले आआफ्नो प्रस्तुती दिएका थिए । प्रस्तुती दिनेमा अर्का प्रतियोगी हुन् अस्मिता अधिकारी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =