यी नौ मन्त्र जप्नुहोस् ! जसले तपाईको जीवन नै परिवर्तन हुनेछ !

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौँ,१५ मंसिर । ग्रह र कुण्डलीको दोषको कारणले गर्दा मानिसहले हरेक किसिमका दुःख कष्ट झेलिरहेका हुन्छन् । तर मानिसलाई केको कारण यस्तो भइरहेको छ भन्ने थाहा हुँदैन् । त्यसकारण केही यस्ता उपायहरु छन् जसको सहि रुपमा सदुपयोग गर्न सक्यो भने जीवनमा नसोचेको सफतलता प्राप्त गर्न सकिन्छ ।

यी हुन् नव्रहके मन्त्र जप जसले जीवनलाई ठूलो परिवर्तन दिन्छ :

१.सूर्य मन्त्र

ॐ ह्रीं ह्रों सूर्याय नम

२.चन्द्रमा मन्त्र

ॐ ऐं क्लीं सोमाय नम

३.मंगल मन्त्र

ॐ हूं श्री मंगलाय नम

४.बुध मन्त्र

ॐ ऐं श्रीं श्रीं बुधाय नम

५.बृहस्पति मन्त्र

ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम

६.शुक्र मन्त्र

ॐ ह्री श्रीं शुक्राय नम

७.शनि मन्त्र

ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम

८.राहु मन्त्र

ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र

९.केतु मन्त्र

ॐ ह्रीं ऐं केतवे नम

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 ÷ = 6