सारेगामापामा मेनुका पौडेलको दमदार प्रस्तुती (भिडियोसहित)

  • 156
  •  
  •  
  •  
  •  
    156
    Shares

शनिबार मेनुका पौडेलले जी टीभीको सीगिंग रियाली शो ‘सारेगामापा’ मा गीत आफ्नो प्रस्तुती राखिन।

‘दिल दिया’ बोलको गीत गाएकी मेनुकाले जुरी मेम्बरबाट ८८ दशमलव ७ अंक प्राप्त गरिन्। शानिबार र आइतबार हुने प्रस्तुतिबाट सबैभन्दा थोरै अंक पाउने प्रतियोगी बाहिरिनेछन्।

मेनुकले पाएको नम्बर अघिल्लो हप्ताको भन्दा निकै कम भएकाले अर्को चरणमा प्रवेश गर्छिन वा गर्दिनन् भन्ने धेरैको चासोको विषय बनेको छ। यद्यपी जुरी मेम्बरबाट पाएको अंक अर्को चरणमा प्रवेश गर्नका लागि कम भने पक्कै होइन्।

उनको गायीकाको प्रंशसा गर्दै जज शेखर वाजिद खानले अझै मेहन गर्दै गए आफूमा भएको प्रतिभाको भरपुर सदुपयोग गर्न सुझाव दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 54