उपचारका लागि प्रचण्ड अस्पतालमा

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुगेका छन् ।

केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ = 8