यति महँगो कलेजमा पढ्छिन् शाहरुख खानको छोरी, कलेज फिस सुन्दा पर्नु हुनेछ दंग !

  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

एजेन्सी,१६ मंसिर । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान करेडपतिहरुको बच्चा पढ्ने युकेको अर्डिनग्लि कलेजमा पढदै छिन् । आफ्नो प्यारी छोरी सुहानको निकै ख्याल गर्ने शाहरुखले छोरीलाई विश्वकै सबैभन्दा प्रतिष्ठित कलेजमा पढाएका छन् ।

बाबुले जस्तै बलिउडमा अभिनय स्थापित हुन चाहने सुहाना कलेजमा हायर एजुकेशन लिदै छिन् । उनको कलेजमा वर्षमा ५० लाख भन्दा बढी फिस तिर्नुपर्छ । केही समय अगाडी शाहरुख छोरीको जुलियट प्ले हेर्न पुगेका शाहरुखले आफ्नो र छोरीको फोटो इन्स्टाग्राममा राखेर छोरीको अभिनय बाट निकै प्रभावित भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 40 = 49